- गृह पृष्ठ
- हाम्रो बारेमा
- उदेश्य
- मुख्य कार्यहरू
- कर्मचारी
- डाउनलोड
- नागरीक बडापत्र
- प्रक्रिया तथा ऐन / नियम
- संगठन
- भू-अभिलेख सूचना व्यवस्थापन प्रणाली (LRIMS)
- जग्गाको न्यूनतम मूल्यांकन
- आर्थिक विधेयक
- कार्यालयहरुको बार्षिक बजेट तथा कार्यक्रम
- पब्लिक एक्सेस मोडल(PAM)
- कर्मचारी सरुवा निवेदन
- गृह मन्त्रालयको सूचना
- भूमि सम्बन्धी रेडियो कार्यक्रम
- भूमि सम्बन्धी टेलिभिजन कार्यक्रम
- विभागको बार्षिक प्रगति प्रतिवेदन
- लिखत र निवेदनको फारमको ढाँचा
- फोटो ग्यालरी
- उजुरी वा गुनासो (महानिर्देशकले हेर्ने)
- गृह पृष्ठ
- हाम्रो बारेमा
- उदेश्य
- मुख्य कार्यहरू
- कर्मचारी
- डाउनलोड
- नागरीक बडापत्र
- प्रक्रिया तथा ऐन / नियम
- संगठन
- भू-अभिलेख सूचना व्यवस्थापन प्रणाली (LRIMS)
- जग्गाको न्यूनतम मूल्यांकन
- आर्थिक विधेयक
- कार्यालयहरुको बार्षिक बजेट तथा कार्यक्रम
- पब्लिक एक्सेस मोडल(PAM)
- कर्मचारी सरुवा निवेदन
- गृह मन्त्रालयको सूचना
- भूमि सम्बन्धी रेडियो कार्यक्रम
- भूमि सम्बन्धी टेलिभिजन कार्यक्रम
- विभागको बार्षिक प्रगति प्रतिवेदन
- लिखत र निवेदनको फारमको ढाँचा
- फोटो ग्यालरी
- उजुरी वा गुनासो (महानिर्देशकले हेर्ने)
पब्लिक एक्सेस मोडल(PAM) / PAM सम्वन्धि भावी योजना
पब्लिक एक्सेस मोडुल (PAM) संचालनका भावी योजना : आर्थिक वर्ष २०७७/७८ मा थप २५ वटा कार्यालयबाट पब्लिक एक्सेस मोडुल संचालनमा ल्याउने बार्षिक कार्यक्रम भएता पनि विभागले आगामि आ व २०७८/७९ भित्र देश भरका कार्यालयमा प्रणालि संचालनमा ल्याउने योजनाका साथ तयारी गरीरहेको छ । यसै तयारीको शिलशिलामा उपत्यका र उपत्यका आसपासका भूमिसुधार तथा मालपोत कार्यालयका २।२ जना कर्मचारीहरुलाई PAM प्रशिक्षक प्रशिक्षण कार्यक्रम संचालन गरी सो कार्यालय अन्तरगत स्थानीय तह र इच्छुक संस्थाहरुलाई प्रणाली संचालन तालिम उपलब्ध गराउने व्यवस्था मिलाएको छ । यसरी नै यस आर्थिक वर्षमा अन्य कार्यालयहरुमा पनि प्रशिक्षक प्रशिक्षण संचालन गरी बृहतरुपमा प्रशिक्षित गर्ने र प्रणाली संचालन तथा प्रयोजमा स्थानीय तह र जग्गाधनी स्वयमको दक्षता बढाउने योजना विभागले राखेको छ । |
महानिर्देशक

शेषनारायण पौडेल
निर्देशक ( प्रवक्ता )

गुरु दत्त सुवेदी
एक्सटेनसन: 103
मोवाईल नं.: 9851314049
ईमेल: planning@dolma.gov.np
शाखा अधिकृत (सूचना अधिकारी)

विष्णु कुमार महत
एक्सटेनसन: 108
मोवाईल नं.: 9840064872
ईमेल: bishnukumarmahat@gmail.com
समाचार
- सूचनाको हक सम्बन्धी ऐन र नियमावली बमोजिम सार्वजनिक गरिएको विवरण पूरा पढ्नुहोस्
- रेडियो नेपाल बाट भूमि प्रशासनमा प्रविधि र सुशासन कार्यक्रम प्रसारण सम्बन्धमा पूरा पढ्नुहोस्
- नेपाल टेलिभिजनबाट भूमि व्यवस्थापन सम्बन्धी कार्यक्रम प्रशारण सम्बन्धमा पूरा पढ्नुहोस्
- लिखत र निवेदनको फारमको ढाँचा पूरा पढ्नुहोस्
- जग्गा किन्न खाेज्ने व्यक्तिहरुलाई सूचना पूरा पढ्नुहोस्